Skip to content

Commit

Permalink
Updated 2025 Nepali translation
Browse files Browse the repository at this point in the history
  • Loading branch information
nikeshbalami authored Feb 14, 2025
1 parent 86bfb49 commit b0ade11
Showing 1 changed file with 29 additions and 20 deletions.
49 changes: 29 additions & 20 deletions content/contents+ne.lr
Original file line number Diff line number Diff line change
Expand Up @@ -3,26 +3,30 @@ language: ne

title: खुल्ला डाटा दिवस
---
banner_heading_1: सामेल हुनुहोस्। आयोजना गर्नुहोस्। समर्थन गर्नुहोस्।
banner_heading_1: सहभागी बनौँ. आयोजना गरौँ. समर्थन गरौँ.
---
banner_heading_2: तपाईं जहाँ हुनुहुन्छ,

banner_heading_2: खुल्ला डाटा उत्सव मनाऔँ
---
banner_heading_3: त्यहाँ खुला डाटा मनाउनुहोस्।
banner_heading_3: जहाँ छौँ, त्यहीँबाट.

---
intro_heading: मिति सम्झनुहोस्! मार्च २-८, २०२४
intro_heading: मिति सुरक्षित राख्नुहोस्! २०२५ मार्च १-७

---
intro_body:
ओपन डाटा दिवस (ODD) विश्वभर खुला डाटाको वार्षिक उत्सव हो। प्रत्येक देशका समूहहरू सम्भवतः यी दिनहरूमा स्थानीय घटनाहरू आयोजना गर्नेछन् जहाँ उनीहरूले आफ्ना समुदायमा खुला डाटा प्रयोग गर्नेछन्। यस ODD को नेतृत्व [Open Knowledge Foundation](https://okfn.org) (OKFN) ले गर्दछ र यस वर्षको संस्करण [Jokkolabs Banjul](https://okfn.org/en/gambia/) (Gambia), [Open Knowledge Germany](https://okfn.de/), [Open Knowledge Ghana](https://okfn.org/en/ghana/), र [Open Knowledge Nepal](https://oknp.org/), [Open Knowledge Network](https://okfn.org/en/network/) का सदस्यहरूले सह-आयोजना गर्दछन्।

२०२३ देखि विविध संस्कृतिहरूको प्रतिनिधित्व बढाउने उद्देश्यले, हामीले संगठनहरूलाई मार्च २ देखि ८ सम्मको अवधिमा उत्कृष्ट समयमा खुला डाटा दिवस कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गर्दछौं।
**खुल्ला डाटा दिवस (ODD), खुल्ला डाटाको वार्षिक उत्सव हो।** विश्वभरका समूहहरूले आफ्ना समुदायहरूमा खुल्ला डाटाको प्रयोग गर्दै स्थानीय कार्यक्रम आयोजना गर्छन्। ODD लाई [ओपन नलेज फाउन्डेशन](https://okfn.org) (OKFN) ले [ओपन नलेज नेटवर्क](https://okfn.org/en/network/) मार्फत व्यवस्थापन र समर्थन गर्छ।

विभिन्न संस्कृतिहरूको प्रतिनिधित्व बढाउनका लागि, २०२३ देखि हामी संस्थाहरूलाई एक हप्ताको अवधिमा आफूलाई सबैभन्दा उपयुक्त मितिमा खुल्ला डाटा दिवसको कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गर्छौं।

**सबै नतिजाहरू खुल्ला छन्**, जसलाई जोसुकैले प्रयोग र पुन: प्रयोग गर्न सक्छ।

सबै आउटपुटहरू खुल्ला छन् जसलाई सबैले प्रयोग गर्न र पुन: प्रयोग गर्न सक्नुहुन्छ
---
intro_body_2:
विषयगत फोकस: दिगो विकास लक्ष्यहरू (SDGs) को लागि खुला डाटा।

CKAN ले डिजिटल सार्वजनिक उपयोगी वस्तुको रूपमा मान्यता पाएपछि, २०२४ मा हामी यसको अन्वेषण गर्नेछौं कि कसरी खुला डाटा संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू (SDGs) हासिल गर्न मद्दत गर्न सक्छ।
**विषयगत केन्द्रबिन्दु: बहुसंकट (पोलिक्राइसिस) समाधानका लागि खुल्ला डाटा**

हरेक वर्ष, खुल्ला डाटा दिवसको विषयगत केन्द्रबिन्दुलाई व्यापक राखिन्छ ताकि खुल्ला डाटाको प्रयोग गर्दै जनहितका लागि विविध अभ्यास र दृष्टिकोण समेट्न सकियोस्। २०२५ मा, हामी हाम्रो समयका केही जटिल समस्याहरू समाधान गर्न चाहन्छौं र जलवायु न्यायभन्दा पर पुग्न चाहन्छौं। त्यसैले, यस वर्षको विषयगत केन्द्रबिन्दुलाई [बहुसंकट (पोलिक्राइसिस)](https://en.wikipedia.org/wiki/Polycrisis) को अवधारणामा आधारित गर्दै, विशेष रूपमा गरिबी र बहुपक्षीय असमानता, हिंसा र द्वन्द्व, तथा जलवायु र विपद् प्रतिकारबीचको अन्तर्सम्बन्धमा केन्द्रित गरिनेछ।

---
year_intro:
Expand All @@ -42,7 +46,6 @@ year_label_3: खुल्ला **म्यापिङ**
---
year_label_4: **समान विकास** को लागी डाटा
---

year_label_5: सम्पन्न ग्रहको लागि महासागर **डाटा**
---
register_text: तपाइँको कार्यक्रम यहाँ दर्ता गर्नुहोस्
Expand All @@ -51,37 +54,42 @@ join_the_community: समुदायमा जोडिनुहोस्
---
events_registered: कार्यक्रम दर्ता गरियो
---
who_heading: यो कस्को लागि हो? सबैजना!
who_heading: खुल्ला डाटा दिवस सबैका लागि हो!
---
who_body:

यदि तपाइँसँग खुल्ला डाटाको प्रयोग गर्ने केही विचार छ, खुल्ला डाटाका विभिन्न परियोजनाहरु बारे जान्न इच्छुक हुनुहुन्छ र त्यसमा केही योगदान गर्न चाहनुहुन्छ र त्यस्तै डाटालाई कसरी विश्लेषण गर्ने, दृश्यमा परिणत गर्ने बारे सिक्न चाहनुहुन्छ अथवा केवल के भइरहेको छ भनेर हेर्न चाहनुहुन्छ भने तपाई सहभागी हुन सक्नुहुन्छ! सहभागिता नै खुल्ला डाटा दिवसको प्रमुख मूल्य हो र सबैलाई आ-आफ्नो विचार रचनात्मक ढंगमा ब्यक्त गर्न स्वतन्त्रता छ।
यदि तपाइँसँग खुल्ला डाटाको प्रयोग गर्ने केही विचार छ, खुल्ला डाटाका विभिन्न परियोजनाहरु बारे जान्न इच्छुक हुनुहुन्छ र त्यसमा केही योगदान गर्न चाहनुहुन्छ र त्यस्तै डाटालाई कसरी विश्लेषण गर्ने, दृश्यमा परिणत गर्ने बारे सिक्न चाहनुहुन्छ अथवा केवल के भइरहेको छ भनेर हेर्न चाहनुहुन्छ भने तपाई सहभागी हुन सक्नुहुन्छ! सहभागिता नै खुल्ला डाटा दिवसको प्रमुख मूल्य हो र सबैलाई आ-आफ्नो विचार रचनात्मक ढंगमा ब्यक्त गर्न स्वतन्त्रता छ।
तपाईंको कौशल वा चासोहरू फरक भए पनि केही छैन, हामी आयोजकहरूलाई तपाईहरुको लागि सिक्ने र सिकाउने अवसर बढाउन प्रोत्साहन गर्दछौ जसबाट तपाइँले विश्व खुल्ला डाटा समुदायको क्षितिज बढाउन महत्वपूर्ण योगदान गर्न सक्नुहुन्छ।

---
who_title_1: नागरिक
---
who_description_1:

हामीलाई तपाईहरुको धेरैनै खाँचो छ। यदि यो तपाईंको लागि होइन जस्तो लाग्छ भने, यो सम्पूर्ण चीज हुने थिएन। हामीलाई आवाज फैलाउनका लागि तपाईहरुको विचार, चेयरलिड र तपाईहरु जस्तै साथीहरूको आवश्यकता छ।
---

who_title_2: सरकारी कर्मचारी
---
who_description_2:

सरकारी डाटा राम्रो बनाउन तपाईंको इनपुट र सन्दर्भले धेरै मद्दत गर्न सक्छ। आउनुहोस् कुराकानी गरौ र सिकौ।
---

who_title_3: डिजाइनर
---
who_description_3:

हामीलाई खुल्ला डाटा सान्दर्भिक बनाउन सहयोग गर्नुहोस्, जस्लाई धेरै मानिसहरूले प्रयोग र बुझ्न सक्नेछन्।
---

who_title_4: डेभेलोपर
---
who_description_4:

तपाईँको क्षमताहरू समाधान विकासमा प्रयोग गर्नुहोस् जस्ले महत्त्वपूर्ण सामाजिक समस्याहरू समाधान गर्न मद्दत गर्न सक्छ।
---

who_title_5: तथ्याङ्कविद्
---
who_description_5:
Expand Down Expand Up @@ -132,7 +140,6 @@ resources_ideas_theme_3:
resources_ideas_theme_3_text:
[Open Contracting Partnership](https://www.open-contracting.org) र हाइभोसको [Open Up Contracting](https://www.openupcontracting.org/) वेबसाइटहरूले सार्वजनिक खरिद र खर्चमा केन्द्रित खुला डाटा दिवस घटनाहरू गर्न खोज्ने व्यक्तिहरूलाई धेरै निर्देशन र उदाहरणहरू प्रदान गर्दछन्। यसका साथै हेर्नुहोस्: [Open Data Charter guide to using open data to combat corruption](https://open-data-charter.gitbook.io/open-up-guide-using-open-data-to-combat-corruption/)।
---

resources_ideas_theme_4: खुला म्यापिंग
---
resources_ideas_theme_4_text:
Expand All @@ -147,16 +154,18 @@ resources_ideas_theme_6: समृद्ध ग्रहको लागि स
---
resources_ideas_theme_6_text:
सामान्य समुद्री डाटा पोर्टलहरूमा [EMODNet](https://emodnet.ec.europa.eu/en) र [प्यासिफिक डाटा हब](https://pacificdata.org/) छन्। समुद्री भूगर्भ डाटाको लागि - समुद्रको तलका नक्शा, तापमान, धाराहरू - [International Oceanographic Data Exchange](https://uk-ioc.org/IODE) र [Schmidt Ocean Institute](https://schmidtocean.org/data/) प्रयोग गर्नुहोस्। समुद्री जीवनविज्ञानको डाटाको लागि [Ocean Biological Information System](https://obis.org/), [Global Biological Information System](https://www.gbif.org/) र [Ocean Tracking ](https://members.oceantrack.org/OTN/projects) हेर्नुहोस्। [Global Fishing Watch](https://globalfishingwatch.org/datasets-and-code/) माछा मार्ने क्रियाकलाप, विशेष गरी उच्च समुद्रमा केन्द्रित छ र [Marine Traffic](https://www.marinetraffic.com/) विभिन्न प्रकारका जलयानहरू देखाउँछ।

---
support_scheme_heading:
तपाईंको कार्यक्रमको लागि मिनी अनुदान प्राप्त गर्नुहोस्
support_scheme_heading: तपाईंको कार्यक्रमलाई प्रवर्द्धन आवश्यक छ?
---
support_scheme_body:
तपाईंको कार्यक्रमलाई प्रवर्धन गर्नु आवश्यक छ।

[Open Knowledge Foundation](https://okfn.org/en/) (OKFN), हाम्रा प्रायोजक साझेदारहरू [Humanitarian OpenStreetMap](https://www.hotosm.org/), [Jokkolabs Banjul](https://okfn.org/en/gambia/), [Open Knowledge Germany](https://okfn.de/), [Datopian](https://www.datopian.com/), र [Link Digital](https://linkdigital.com.au/) सँग मिलेर, व्यक्तिगत रुपका कार्यक्रमहरूलाई प्रोत्साहन गर्न मिनी-अनुदान कूल २६ वटा प्रदान गर्दैछन्, प्रत्येक अनुदान USD ३०० को रहनेछ।
हरेक वर्ष, विभिन्न साझेदारहरूको सहयोगमा, OKFN ले विश्वभर प्रत्यक्ष कार्यक्रमहरू प्रवर्द्धन गर्न सहयोग पुर्‍याउन साना आर्थिक सहयोग मिनी-ग्रान्टको रूपमा प्रदान गर्छ।

**२०२५ को आवेदन खुल्ला छ!** आवेदन मिति २३ फेब्रुअरीसम्म खुल्ला रहनेछ।

यस वर्ष, **USD 300 का** ३६ वटा अनुदान दुई फरक आव्हान मार्फत उपलब्ध छन् - एउटा सर्वसाधारणका लागि र अर्को **फ्रान्कोफोन अफ्रिकाबाट प्राप्त आवेदनहरू** केन्द्रित गरी। यस कार्यक्रमलाई [ओपन नलेज फाउन्डेशन](https://okfn.org/) (OKFN), [Datopian](https://www.datopian.com/), तथा [Communauté d’Afrique Francophone des Données Ouvertes](https://www.cafdo.africa/) (CAFDO) को उदार सहयोगले सम्भव बनाएको हो।

२०२४ मा, पहिलो पटक, हाम्रो समुदायमा विविध चासोहरूलाई समायोजन गर्न दुई वटा पृथक् कलहरू छन्। पहिलो कल सामान्य समुदायको लागि हो, र दोस्रो विशेष रूपमा खुला म्यापिङ सम्बन्धित क्रियाकलापहरूको लागि हो।
---
support_scheme_button: आवेदन गर्नुहोस्
support_scheme_button: आवेदन दिनुहोस्
---

0 comments on commit b0ade11

Please # to comment.